हाम्रो बारेमा
सबैरेडियो समृद्ध नेपाल ९२ मेगाहर्ज (समृद्ध एफ.एम.) कुश्मा पर्वत सामाजिक व्यक्तित्व विश्व प्रकाश प्रसाईका पुजनीय पिता स्व.टिका वहादुर प्रसाईको स्मृतीमा स्थापित अमरटिका शिक्षा, स्वास्थ्य एवम् सामाजिक विकास प्रतिष्ठान (अमरटिका फाउण्डेशन) नेपालद्वारा सञ्चालित हुँदै आएको छ । विशेष गरी महिला, दलित, जनजाती एवम् सामाजिक रुपमा वन्चितीमा पारिएका विपन्न वर्गको आवाजालाई संवोधन गर्ने उद्देश्यले सञ्चालित यस रेडियो गण्डकी प्रदेशका अशिकांश क्षेत्रमा प्रत्यक्ष रुपमा र www.sambridhafm.org लगइन गरी संसारभरवाट सुन्न सकिन्छ ।
